नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको वार्ड भेला सम्पन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका बर्ड नं.८ मा पार्टीको वडा अध्यक्ष मोहन उपाध्यायको अध्यक्षतामा भेला श्री धानुक धर्मशालामा सम्पन्न भएको हो ।
लगभग पच्चास जनाको उपस्थितिमा वार्ड स्तरमा पार्टी पुर्नगठन भएका हो पार्टीका नगर अध्यक्ष प्रमोद साहले जनाएका हुन् ।पर्टी भेलामा भएको निर्णय अनुसार वार्ड न.ं८ मा अध्यक्ष सियाराम झा उपाध्यक्ष अशोक उपाध्याय,महिला उपाध्यक्ष मीरा यादव सचिव राम सेवक यादव सहसचिव मीनू देवी राम सहसचिव जैनुल साफी र सदस्यहरु रमेश यादव तथा रमापति नाथ झा लाई सर्वसम्मतिले चयन गरेको जानकारी साहले दिएका हुन् । यसरीनै सल्लाहकारमा मोहन उपाध्याय ,सनत पोखरेल श्याम प्रसाद साह,जीवछ भगत,र दीपेन्द्र यादव दीपू लाई चयन गरेको हो उनले जनाए ।
जेठ तीन गते हुन गइरहेको राष्ट्रीय अधिवेशन सफल पार्न अहिले हामी वार्ड जिल्ला र प्रदेश स्तरीय भेला गराएर पर्टी पुर्नगठन र सुदृढीकरणमा जोर दिएका छौं अध्यक्ष साहले बताए ।
प्रतिक्रिया