भरतको प्रधानमन्त्री नरेन्द्र मोदीले आज आबूधाबीमा पहिलो हिन्दू मन्दिरको उद्घाटन गरेका हुन् ।
२७ एकड जमीनमा बनेको यो मन्दिरको ऊँचाई १०८ फुटको हो र यो मन्दिरको र्निमाण राजस्थानको गुलाबी बलुआ पत्थरले गरिएको हो ।यो मन्दिर वास्तुशिल्प र आफ्नो भव्यताले अहिले दुनियालाई आकर्षित गरिरहेको छ ।
प्रतिक्रिया