आगोले जलेर एक महिलाको मृत्यू

न्यूजडेस्क     २०८० पुष २९, आईतवार ११:५३ मा प्रकासित


सप्तरी – सप्तरीमा घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको ज्यान गएको छ ।

सप्तरीको तिरहुत गाउँपालिका–५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको हिजो जलेर ज्यान गएको हो ।

लुगामा आगो सल्किएपछि घाइते भएकी उहाँको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा ज्यान गएको हो ।


प्रतिक्रिया




Top