नेपालले यूएईलाई ७१ रनमै अलआउट गर्दै एक दिवसीय स्टाटसलाई जोगाए

सत्य मिरर्     २०७९ फाल्गुन २८, आईतवार १०:०० मा प्रकासित


काठमाडौँ — नेपालले युनाइटेड अरब इमिरेट्स(यूएई)लाई १७७ रन अन्तरले हराउँदै एक दिवसीय स्टाटसलाई जोगाएको छ । कीर्तिपुरमा आइतबार भएको खेलमा नेपालले यूएईलाई ७१ रनमै अलआउट गरेको हो ।


जितसँगै दोस्रो लिगमा नेपालको ३६ अंक भएको छ । बाँकी २ खेल नै पराजित भए पनि नेपाल अब विश्वकप लिग २ को शीर्ष ५ स्थानमा कामय रहनेछ ।


नेपालको जितका लागि ललित राजवंशीले २० रन दिएर ५ विकेट लिएका छन् ।


प्रतिक्रिया




Top