सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटे

सत्य मिरर्     २०७९ फाल्गुन ४, बिहीबार १०:१२ मा प्रकासित


काठमाण्डाै – सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ३ हजार रुपैयाँ छ ।

हिजो तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ  थियो । आज चाँदीको पनि भाउ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदी आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया




Top