आज सुन चाँदीको भाउ सामान्य घटे

सत्य मिरर्     २०७९ फाल्गुन ३, बुधबार ०७:२५ मा प्रकासित


 काठमाण्डाै – सुन चाँदीको भाउ आज सामान्य घटेको छ । सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँ  घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ३ हजार ६ सय रुपैँया तोकिएको छ । यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया




Top